आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्‍याऔँ : सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन् ।  प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन नहुने...