बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

‘मेयर’को तयारीमा जुटे दीपेन्द्र

काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शनरत छ । गत ४ कार्त्तिकबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ...