आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेक्सम र अस्मिताको ‘तिम्रै लागि हो’ मा शिल्पा

काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले युगल स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो...’ ल्याएका छन् । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा  श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ...