आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

काठमाडौँ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गरी नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो...