आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

शनिबार, १५ वैशाख २०८१, १४ : ०३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गरी नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप