आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीमती महतारालाई ‘नइ कपिल विद्यापदक’

काठमाडौँ । नइ प्रकाशनले  हुम्ला जिल्लाकी सर्वोत्कृष्ट छात्रा श्रीमती सविता महतारालाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा...