सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्द्रसरोवरका किसानलाई फूल टिप्न भ्याइ नभ्याई (तस्बिरहरू)

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरू अहिले खेतबारीमा नै भेटिन्छन् । तिहार सुरु भएदेखि उनीहरूलाई भ्याइनभ्याइ छ । उनीहरू फूल टिप्ने, माला गाँस्ने, फूलका मुठ्ठी पार्ने...