आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’मा डा.पन्त चयन

काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियाका तर्फबाट नेपालका रसायनशास्त्री प्राडा हेमराज पन्त चयन भएका छन्...