बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मीपूजाको दियो सल्केर भक्तपुरमा १ जनाको मृत्यु

काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहाल छिन् । आइतबार...