बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चक्कु प्रहारबाट घाइते रौतहटका युवकको मृत्यु

रौतहट । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ। चक्कु प्रहारबाट गम्भीर  घाइते भएका राजदेवी नगरपालिका ६ का २० वर्षीय राहुल साहको मृत्यु भएको हो । उपचारको क्रममा...