आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपाधि यात्राबाट बाहिरिएपछि पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोली भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका...