बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौँ । मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको दुःखद निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।  जीवनको उत्तरार्धमा पनि साहित्य...