आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नाना पाटेकरले बच्चालाई थप्पड हानेको विषयले बवाल

मुम्बई । सामाजिक सञ्जालमा अभिनेता नाना पाटेकरको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले एक बच्चालाई थप्पड हानिरहेको देखिन्छ । यो भिडियो वाराणसीमा चलिरहेको ‘जर्नी’ नामक चलचित्रको सुटिङको दौरान खिचिएको...