बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फेसन पेन्ट्सले रङ्गायो राष्ट्रपति र प्रधानमन्त्री निवास

काठमाडौं । तिहारको समयमा राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास स्वदेशी उत्पादनको फेसन पेन्ट्सले रङ्गिएका छन् । स्वदेशमै उत्पादित फेसन पेन्ट्सले चाडबाडको समयमा पारेर बालुवाटारस्थित राष्ट्रपति र प्रधानमन्त्री कार्यालय रंग्याएको हो...