बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट एक करोड रुपैयाँभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । उपत्यकामा तीन साताको अवधिमा १ करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि बिहीबारसम्म कुल १ करोड ३ लाख ६६...