आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवा यामालको कमाल, स्पेनको सहज जीत

काठमाडौँ । १६ वर्षीय खेलाडी लामिन यामालले दोस्रो अन्तर्राष्ट्रिय गोल गर्दा स्पेनले युरो २०२४ को छनोटमा साइप्रसमाथि ३–१ को सहज जीत हासिल गरेको छ । गत सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल...