बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्कुटरको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

मकवानपुर । हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...