आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडाैँ । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले...