आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमान चार्टर गरेर चिनियाँ खेलाडी क्रस कन्ट्री दौडिन पोखरा आउने, विजेतालाई साढे ३ लाख पुरस्कार

पोखरा । पोखरामा नोभेम्बर २५ तारिखका दिन अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री दौड हुने भएको छ । नेपाल र चीनका खेलाडी सम्मिलित हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको छ । विभिन्न...