आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती...