आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेरि पड्कियो स्पेशएक्सको स्टारशिप रकेट, मङ्गल ग्रह जाने मस्कको सपना पुनः तुहियो

क्यालिफोर्निया । अमेरिकी खर्ब पति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सको स्टारशिप सुपर हेभी रकेट फेरि पनि पड्किएको छ । शनिबार दोस्रो पटक रकेट प्रक्षेपणको प्रयास असफल भयो ।...