सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सूनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको...