आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिल देबको भनाइ सार्वजनिक भएपछि भारतीय समर्थक बीसीसीआईप्रति आक्रोशित

काठमाडौँ । आफ्नै घरेलु मैदानमा आयोजित आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि यतिबेला करोडौँ भारतीय समर्थक निराश छन् । क्रिकेट भनेपछि हुरुक्कै हुने भारतमा विश्वकपको...