मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीश सिफारिसमा सहमति खोज्न सर्वोच्चमा बैठक, कानुनमन्त्री पनि छलफलमा

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन सर्वोच्च अदालतमा न्याय परिषद्को छलफल सुरु भएको छ । सोमबारदेखि जारी छलफलमा मंगलबार पौने १२ बजे न्याय परिषद्का सदस्यसमेत...