आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो यू-१९ विश्वकप क्रिकेट

काठमाडौँ । श्रीलंकामा अर्को वर्ष आयोजना हुने भनिएको यू-१९ विश्वकप क्रिकेट अन्यत्र सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उक्त प्रतियोगिता श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारेको समाचारमा जनाइएको छ ।  ...