आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानेलाई रातो कार्ड, जर्मनीको लगातार दोस्रो पराजय

भिएना । नयाँ प्रशिक्षक जुलियान नागेल्सम्यानको नेतृत्वमा जर्मनीले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार भएको मैत्रीपूर्ण खेलमा १० खेलाडीमा सीमित जर्मनी अस्ट्रियासँग २–० गोल अन्तरले स्तब्ध बनेको हो । ...