मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कानुन विपरीत ललितपुरका सीडीओले गरे ६ महिनासम्म निषेधाज्ञाको आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार ६ महिनाका लागि भन्दै जारी गरेको निषेधाज्ञा कानुन विपरीत रहेको पाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा तोकिएको...