आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ । ऊर्जा सचिव दिनेश घिमिरेले राजीनामा दिएका छन् । घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर...