सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा श्रमदान गरिरहेका गण्डकीका सांसदको अपिल : जात्रामा रमाउन छोडौँ, भूकम्प पीडितको ज्यान बचाऔँ

पोखरा । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी यतिबेला जाजरकोटमा अस्थायी टहरा बनाउँदै छन् । काँग्रेसले १ हजार घर टहरा बनाउने निर्णय गरेपछि जाजरकोट पुगेका उनी नलगाड क्षेत्रमा भूकम्प पीडितको पीडामा...