आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्याण्ड्स निर्वाचन : मुस्लिम विरोध ‘पपुलिस्ट’ नेता विल्डर्स विजयी

एम्सटरड्याम । मुस्लिम विरोधी भेटरान पपुलिस्ट नेता गिर्ट विल्डर्स नेदरल्याण्ड्सको संसदीय निर्वाचनमा नाटकीय ढङ्गले विजयी भएका छन् । २५ वर्षदेखि संसद्मा रहेपछि उनको फ्रिडम पार्टी (पीभीभी) ले ३७ वटा सिट...