सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर न्युरो अस्पतालमा बालकको मृत्यु भएपछि तनाव

जनकपुरधाम । जनकपुर न्युरो हस्पिटलमा पुनः एक बालकको मृत्यु भएको छ । धनुषा धाम नगरपालिका ६ माल टोल बस्ने विक्रम कालिकोटेका चार वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो ।...