सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेतका लागि उडान अनुमति

सुर्खेत । श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि उडानको अनुमति पाएको छ ।  सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले बिहीबार उडानको अनुमति पाएको रातोपाटीलाई जानकारी दिए ।  सुर्खेतका लागि...