सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

काठमाडौँ । तीनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।  स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई...