सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय पोखराको कात्तिक मसान्तमै शतप्रतिशत राजस्व सङ्कलन

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा नै शतप्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यको १०१.६८ प्रतिशत राजस्व सङ्कलन गरेको हो । ...