आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेट : लुम्बिनीले गण्डकीलाई हराएपछि भाग्य चम्किएको एपीएफ सेमिफाइनलमा

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा लुम्बिनी प्रदेशको टोलीले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गरेको छ । महत्त्वपूर्ण खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई...