बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘सी फुड’मा बढ्दै नेपालीको रुचि, ४ महिनामै बाहिरियो ३० करोड

काठमाडौँ । भन्सार विभागको तथ्याङ्कले नेपालीको रुचि ‘सी फुड’ तर्फ बढ्दै गएको देखाएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमै विदेशबाट ‘सी फुड’ आयातमा करोडौं रुपैयाँ...