आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालियन लिगको सबैभन्दा कान्छो खेलाडी बने कामार्डा

मिलान । फ्रान्चेस्को कमार्डा इटालियन सिरिए ए खेल्ने इतिहासकै सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १५ वर्ष २६० दिनको उमेरमा इटालियन शीर्ष डिभिजनमा डेब्यू गरेका हुन् । फ्लोरेन्टिनालाई...