आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा सुटुक्क फिल्म छायांकन गरेर फर्किए खेसारीलाल

काठमाडौँ । भोजपुरी सुपरस्टार खेसारीलाल यादवको फिल्म ‘निरहुवा हाजिर हो’ नेपालमा छायांकन गरिएको छ । फिल्मको ४ गीतसहित केही दृश्य समेत नेपालमा छायांकन सकाएर उनी आइतबार पटना फर्किएको फिल्मका नेपाल...