आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेश्यावृत्ति गराएको आरोपमा सप्तरीबाट लज सञ्चालक पक्राउ

काठमाडौँ । प्रहरीले वेश्यावृत्तिको आरोपमा सप्तरीको राजविराजबाट लज सञ्चालकलाई पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले रातोपाटीलाई बताए...