बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण थप सहज बनाउन कार्यविधि संशोधन

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० लाई संशोधन गरेको छ ।  सो कार्यविधि कार्यान्वयनका क्रममा प्रभावित क्षेत्रका स्थानीय...