बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बचतकर्ताको निक्षेप फिर्ता नगरेर ल्याण्डक्रुजर गाडी चढ्थे देउराली सहकारीका अध्यक्ष

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेद बुझाएको सीआईबीका प्रवक्ता (एसपी)...