बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् । ...