बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

महोत्तरी । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित...