आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रंगकर्मी विमललाई थाईल्याण्डमा क्रियटिभ डिरेक्टरको अवार्ड

काठमाडौँ । रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा आयोजित हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा ‘मोस्ट क्रियटिभ डिरेक्टरको अवार्ड’ जितेका छन् । इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाईल्याण्डको संस्थाले आयोजना गरेको अवार्डका ३० भन्दा बढी...