आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि, २१० वटा स्टलहरू रहने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १४ देखि १८ गतेसम्म काठमाडौँमा हुने भएको छ । मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन्...