आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूरोसर्जन समाजको अध्यक्षमा डा. रोका चयन

काठमाडौँ । काठमाडौँ नेपाल न्युरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका...