बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टाइगर उड्स भन्छन्, ‘हारको स्वाद नचाखेसम्म सन्न्यास लिने कुरै आउँदैन’

काठमाडौँ । पछिल्लो समय पटक—पटक घाइते हुँदै आएका चर्चित अमेरिकी गल्फ खेलाडी टाइगर उड्सले तत्काल सक्रिय खेल जीवनबाट सन्न्यास लिने कुनै योजना नरहेको बताएका छन् । ४७ वर्षीय उड्सले आफ्नो...