आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ...