आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतसँग टी—२० शृंखला खेल्न राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले भारतको मुम्बइमा आयोजना हुने द्विपक्षीय महिला क्रिकेट शृंखलामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतीय नेत्रहीन क्रिकेट संघको आयोजनामा हुन लागेको हो...