आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टोलीमा परेको १० दिनपछि नै वेस्ट इन्डिजका विकेटकिपर डर्विचको सन्न्यास

काठमाडौँ । वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर सेन डर्विचले अप्रत्यासित रुपमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले सबै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएका हुन् ।  ...